You are viewing the translated version of पानी जहाज दर्ताको प्रमाणपत्र.
Schedule 5
पानी जहाज दर्ताको प्रमाणपत्र
(नियम १२ संग सम्बन्धित)
पानी जहाज दर्ताको प्रमाणपत्र
नेपाल सरकार
निर्माण तथा यातायात मन्त्रालय
नेपाल पानी जहाज कार्यालय
काठमाडौं
प्रमाणपत्र नं………………….
पानी जहाज दर्ता ऐन, २०२७ र सो अन्तर्गत बनेको नेपाली पानी जहाज दर्ता नियमावली, २०२८
अनुसार निम्नलिखित विवरण भएको………………………………नामको व्यापारिक पानी जहाजलाई
नेपालको प्रचलित कानुन र तिनमा उल्लेखित शर्त बन्देजमा रहने गरी यो प्रमाणपत्र प्रदान गरिएको छ ।
मिति ः– रजिष्ट्रार